राधाकृष्ण टोलद्वारा प्रहरी विटमा स्वास्थ्य सामग्री हस्तान्तरण

विकास सिह महतामहेन्द्रनगर, १८ बैशाखविश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको महामारी लाई मध्यनजर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सनिवार भीमदत्त नगरपालिका वडा नं. १८ पुष्पलाल चोक बरपिल स्थित रहेको अस्थाई प्रहरी विटमा कार्यरत सुरक्षाकर्मीका लागि बागबाणीमा रहेको राधाकृष्ण टोलका अध्यक्ष हेम कुमार बस्नेत लगायतका पदाधिकारीले कार्यरत हवलदार नन्दा कुवरलाई स्वास्थ्य … Continue reading राधाकृष्ण टोलद्वारा प्रहरी विटमा स्वास्थ्य सामग्री हस्तान्तरण